समाज


उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मतदान भइरहेको छ । सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष...

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति सुरु

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा...

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय...

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै हर्क साम्पाङको खुला पत्र : ‘काम गर्न नसके मार्ग प्रशस्त गर्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन्। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र...

कास्कीका यी दुई पालिकाले पनि सार्वजनिक जग्गा खाली गर्ने सूचना निकाल्यो

पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न ३५ दिने सूचना निकालेपछि कास्कीका अन्य दुई पालिकाले पनि सूचना निकालेका छन् । कास्कीका अन्नपूर्ण र मादी गाउँपालिकाले सरकारी, ऐलानी, पर्ती र सार्वजनिक जग्गामा विना अनुमति निर्माण भएका संरचना हटाउन...

पोखरामा सुकुम्वासीले गरे वृहत प्रदर्शन

पोखरा । पोखरामा सुकुम्बासीले आज वृहत प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध सुकुम्वासीले आज प्रदर्शन गरेका हु्न् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको आह्वानमा पृथ्वीचोकस्थित बसपार्कको...

स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि ओसारपसार गर्ने ६ ट्याक्टर र एक जेसीबी नियन्त्रणमा

पोखरा । स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ ढुंगागिट्टी, रोडा, बालुवा मिक्स उत्खनन् गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टरर एउटा जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ६ लामाखेतस्थित चिन्नेबास सडकबाट अवैध रुपमा नदिजन्य...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो ।हेटौंडाको सानोपोखरामा रहेको उनको बानियाँ...

दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो । दीपक भट्टको हकमा उनको श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी...