समाज


जिसस कास्कीद्वारा रुग्ण र अधुरा आयोजनालाइ प्राथमिकता दिन सरकारलाई आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटमा ती आयोजनालाई समावेश गर्न जिसस कास्कीले सरकारलाई आग्रह गरेको हो...

रिहा हुँदै शेखर गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा हुने भएका छन्।मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप थर्न अस्वीकार गरेको हो । ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै...

सरकार भन्छ, ‘इन्धनको मूल्य घटाउन सकिने अवस्था छैन’

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी)ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ...

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

  काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको...

आज नेप्सेमा सामान्य सुधार

  काठमाडौं । साताको दोस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री...

यात्रुको सुरक्षा सुनिश्चित गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका स्थानमा सवारी...

दशरथ रंगशालामा नाम दर्ता गर्ने सुकुमबासी परिवारको संख्या ३ हजार नाघ्यो

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ। बागमती सभ्यता एकीकृत विकास...

एक हप्ताभित्र माग पूरा नभए देशभरका निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले एक हप्ताभित्र आफ्ना मागहरु पूरा नभए देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र राज्यको उदासीनताका कारण निर्माण उद्योग धराशायी भएको भन्दै निर्माण...

ट्रेड युनियन व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन...