डोल्पामा जिप दुर्घटना : विस्तृत विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

डोल्पा।

डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ ।

आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा(जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • २१ असार २०८३, आईतवार १६:०८ प्रकाशित