झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका...
काठमाडौं । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार...
कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति ज्यान गएको हो । शव परीक्षणका...
काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गरेको छ ।सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको...
पोखरा । पोखरा जेसीजले विभिन्न कार्यक्रम गरी जेसीज सप्ताहन्त २०२६ आयोजना गर्ने भएको छ । यही वैशाख १८ गतेदेखि २० गतेसम्म उक्त जेसीज सप्ताहन्त आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । जेसीज सप्ताहन्तको पहिलो दिन वैशाख १८ गते...
पोखरा । स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि ओसारपसार गर्ने २ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा पुतलिबजार नगरपालिका वडा नम्बर १३ पौडी खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन गरेको आरोपमा लु.३ ट ८८०१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा...
पोखरा । जिल्ला भु तथा जलाधार संरक्षण समिति कास्कीको १४ औं बैठकले फेवा जलाधार व्यवस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारी गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न.७६ मा फेवा संरक्षित जलाधार...
काठमाडौं । मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ । विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले...
बुटवल । रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको ज्यान गएको हो भने २७ जना घाइते भएका छन् । बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख...