समाज


पोखरामा बन्दको प्रभाव न्यून, ‘६०० प्लस सुरक्षाकर्मी तैनाथ छन्,ढुक्क भएर हिडनुस्’: प्रहरी प्रवक्ता तिवारी

पोखरा। एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा न्यून परेको छ । पोखराका बजार तथा पसलहरु लगभग खुला रहेको छ। सार्वजनिक तथा निजी सवारीसाधन पनि चलिरहेको छ। बजार केही खुल्ने र नखुल्ने हुदाँ...

२४ घण्टामा ६८० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या घट्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, कति संक्रमण मुक्त, कति थपिए (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कास्की महानगर १४ का ८८ वर्षीया महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का ८२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । दुवै...

गौतम गोत्रीय तिवारी बन्धुको कुल पूजा रोकियो

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा न नम्बर २८ मा पुर्ख्यौली मुल थलो भएका गौतम गोत्रीय तिवारीको हुने भनिएको कुल पूजा रोकिएको छ । फागुन ५ र ६ गतेका लागि पूर्वनिर्धारित कुल पूजा जुठो परेकोले रोकिएको हो । कुल पूजालाई व्यवस्थापन गर्न इन्द्र प्रसाद...

मन्त्री आलेसंग अश्लिल शब्द प्रयोग गरी आपत्तिजनक कुराकानी भएको अडियो सार्वजनिक (अडियोसहित)

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसंग एक व्यक्तीले गरेको कुराकानीको अडियो सार्वजनिक भए पछि सामाजिक संचालमा तिव्र प्रतिक्रिया आउन थालेका छन् । आफूलाई सामाजिक संजालमा नकारात्मक कमेन्ट गरेको भन्दै मन्त्री आलेले भारतमा बस्ने...

देशभर ८ को मृत्यु: २४ घण्टामा ७४७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो । यससँगै...

गण्डकी अपडेटः आज कति सन्चो भए, कति संक्रमित थपिए (सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८८ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २३८ जना निको भएका छन् । संक्रमित हुनेमा...

कास्कीमा थपिए ५७ हजार बढी मतदाताः कुन गाउँपालिका कति थपिए(सूचीसहित)

कास्की । कास्कीमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि पछिल्लो साढे चार वर्षमा गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएको छ। २०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने...

प्रधानमन्त्रीका ज्योतिषीको खुलासा कालसर्प योगमा दर्ता भएको महाअभियोगले सत्तापक्षलाई अफ्ठेरो पर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाको भविष्यवाणी गरेर एकाएक चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग दर्ताको समय कालसर्प योगमा परेको दाबी गरेका छन् । रिजालले जबराको अपमानजनक बहिर्गमनको योग बर्तमान...