मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुल फेरि भासिएको छ । बन्द भएको १८ घण्टापछि मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग बुधबार १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश...
काठमाडौं । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो । सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र...
कैलाली । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा परेका सात जनाको हिजै उद्धार भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । पाँचजनालाई अझै फेला पार्न सकिएको छैन । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए । १२ जना बेपत्ता...
पोखरा महानगरपालिका वडा नम्बर ८ मिलन पथ बस्दै आएका गोरखाका मिलन गुरुङ ड्रग्ससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले वैशाख १७ गते गोरखा चुमनुब्री स्थायी घर भएका...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा भट्टराईको १ करोड १५ लाख २९ हजार १ सय ९३ रुपैयाँ ७१ पैसा...
पोखरा । एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि आज शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ । व्यवहारिक शिक्षा र रोजगारमुखि...
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै बिरोध प्रदर्शन गरको हो ।प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग...
काठमाडौं। दार्चुलाको ब्याँस गाउँपालिका १ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण पुरिएको हुन सक्ने आशंका गरिएको छ । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।आफन्तले उनको...