समाज


भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेरः रावल हटाइए, अधिकारीलाई जिम्मेवारी

चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हेरफेर गरेको छ ।आयोगले जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको...

पोखरामा गुरुङ समुदायले ट्होटें पर्व मनाए (फोटो फिचर)

पोखरा । गुरुङ समुदायको ऐतिहासिक पर्व ट्होटें पोखरामा धुमधामका साथ मनाइएको छ । तमु धिं नेपालको आयोजनामा पोखरामा ट्होटें मनाइएको हो । ऐतिहासिक, साँस्कृतिक एवम् मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको रुपमा गुरुङहरुले ट्होटें पर्व...

मेलम्चीको पानी सुरुङमा पठाइयो, १५ दिनभित्र काठमाडौं पुग्ने

काठमाडौं । काठमाडौंबासीले अब मेलम्चीको पानी पिउन पाउने भएका छन् । आजदेखि मेलम्चीको पानी सुरुङमा पठाउन थालिएसँगै अबको १० –१५ दिनमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने भएका हुन् । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ः ५५ मा खानेपानी आयोजनाको मुख्य...

आज ट्होटें पर्व, पोखरामा धुमधामका साथै मनाइँदै

पोखरा । तमुहरुको ऐतिहासिक पर्व ट्होटें पर्व आज पोखरामा धुमधामका साथ मनाइँदैछ । तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाउन लागिएको हो । वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं...

अपराध न्युनिकरणको लागि समाजको साथ र सहयोग अपरिहार्य : प्रजिअ आचार्य

पोखरा  । सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा माटेपानीले आत्महत्या न्युनिकरण, लागुऔषध नियन्त्रण र लैङिगक हिंसा सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रका अध्यक्ष मिरादेवी आचार्य अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका...

प्रेस काउन्सिलको मौखिक बयानमा ऋषि धमलाले भने,‘अब आचारसंहिता पढ्छु ’

काठमाडौं । नेपाल प्रेस काउन्सिलले बोलाएको बयानमा पत्रकार ऋषि धमलाले अब आचारसंहिता राम्ररी पढ्ने बताएका छन् । प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र विमानस्थलको नितिनियम विपरीत जबरजस्ती लाइभ कार्यक्रम गरेको विषयमा नेपाल प्रेस काउन्सिलले उनलाई...

आज मध्यरातदेखि अवकाश पाउँदै आईजीपी खनाल : अब को बन्नेछ ?

काठमाडौं । चार वर्षे कार्यकाल पुरा गरि सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले आजदेखि अवकाश पाउने भएका छन् । खनालले सोमबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अवकाश पाउन लागेका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन...

जापान जान लागेकी तनहुँकी सोबिता नेपाली गोलीसहित एयरपोर्टबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ परेकी छिन् । आज सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा...

एनसेलको न्यू ‘इयर कम्बो अफर’

काठमाडौं । एनसेलले आउँदै गरेको नेपाली नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो । आज आइतबारबाट संचालनमा आएका आकर्षक न्यु...