जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोपमा महोत्तरी रामगोपालपुर–५ का डा.पंकज चौधरी पक्राउ परेका छन् । श्रीमानबाट दाइजोको निहुँमा घरेलु हिंसामा परेको भन्दै नेहाले सामाजिक सञ्जालमा न्यायका लागी याचना...
पोखरा लगाएत आज देशै भर चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखरा अन्तर्गतको एयरपोर्ट शाखाले दिएको जानकारी अनुसार आज(बुधबार) पोखराको न्युनतमत तापक्रम ९.८ डिग्री सेल्सियस मापन भएको छ ।हिजो न्युनतमा ९.० डिग्री सेल्सियस थियो । चिसोले हिजोदेखि जनजीवन प्रभावित...
चितवन । चितवनमा बिहे भोज खाएका तीन सय जना बिरामी भएका छन् । गार्डेन रिसोर्टमा बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला,...
सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको जिल्ला...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगद सहित सम्मान गरेको छ । पोखरा महानगरपालिका-९ मा स्थायी रुपमा बसोबास गरेका तथा पोखरा-९ बाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई...
पाल्पा । पाल्पामा जलेर सोमबार एक जनाको निधन भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। खरले छाएको कच्ची घरको...
भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको निधन भएको भएको छ । काठमाडौंको मुपानीबाट बोडेतर्फ आउँंदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि...
पोखरा। पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना हुँदै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको ५ औँ श्रृखला सम्पन्न गरेको छ । ‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक,...
पोखरा । पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले ई. स्व लेख बहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गरिँदै आएको पुरस्कार शुक्रबार...