समाज


पत्रकार विष्ट युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले स्थापना र सञ्चालन गरेको उक्त पुरस्कार राशि नगद २० हजार र ताम्रपत्रसहित पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका...

मणिपाल अस्पतालको तेस्रो तलाबाट खस्दाँ सराङकोटकी धनसरीको ज्यान गयो

कास्की । पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

गोरखामा गुडिरहेको स्कारपियोमा आगलागी

गोरखा । गोरखामा गुडिरहेको एक स्कारपियोमा आगलागी भएको छ । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत गण्डकी गाउँपालिका–७ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कारपियो गाडीमा अचानक आगलागी भएको छ। विहिवार दिउसो गुडिरहेको स्कारपियो अचानक आगो लागेको हो । काठमाडौँबाट...

लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्त्री ओली सहभागी हुने

पोखरा । आउँदो ६ पुस देखि १० पुससम्म पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । बुक वर्म फाउन्डेसनले आयोजना गर्ने फेस्टिभलमा वक्ताका रुपमा ओलीको सहभागिता हुने भएको छ । ओलीले लिटरेचर...

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ ।...

आज साकेला उधौली मनाउँदै किरात समुदाय

खोटाङ । मुलवासी किरात समुदायले आज साकेला उधौली मनाइरहेका छन् । अन्नवाली भित्र्याइएको खुसीयाली तथा लेकमा रहेका मानव, जीवजन्तु तथा चराचुरुङ्गी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपूजक किरात समुदायले मंसिर पूर्णिमाका दिनबाट धुमधामका साथ साकेला उधौली मनाउन...

हत्या प्रकरणमा मुछिएपछि वर्तमान र निवर्तमान वडाध्यक्ष परे पक्राउ

कैलाली । दार्चुलामा भएको एक हत्या प्रकरणमा मुछिएपछि वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट,...

प्रदूषण जाँच पास नभएका गाडी चलाए अब एक लाखसम्म जरिवाना

काठमाडौं । अब प्रदूषण जाँच पास नभएका गाडी चलाए एक लाखसम्म जरिवाना लाग्ने भएको छ । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि...

नवलपरासीमा दुर्घटना : १७ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि...