पोखरा । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १७९ जनाको ज्यान गुमेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार...
काठमाडौं । हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय...
काठमाडौं । मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । ट्रक दुर्घटना हुँदा बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान...
पोखरा । ट्रक पल्टिँदा मुग्लिन- नारायणघाटसडक खण्डको तुईनखोला भन्ने स्थानमा बाटो अबरुद्ध भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए । तर प्रचण्ड...
प्रकाश डोटेल स्याङ्जा । स्याङ्जाको सदरमुकामबाट तनहुँको दुलेगौडा जोडन् सडकको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाईएको छ । तिव्र रुपमा निर्माण गरिएको पुतलीबजारको प्रगतिनगर–डाडाँस्वारा पक्की सडकको निर्माण कार्यको ७५ प्रतिशत काम पूरा भएको छ । पुतलीबजार...
नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन...
म्याग्दी । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति...
पोखरा । निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् । विद्युत् प्राधिकरणको पोखरा...