रसुवा । गत महिना बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुलको ठाउँमा अस्थायी बेलिब्रिज निर्माण कार्य चिनियाँ पक्षले भोलि (साउन ११ गते) बाट सुरु गर्ने भएको छ। यो निर्माणसँगै अवरुद्ध नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु हुने अपेक्षा गरिएको छ। गत असार २४ गते...
म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि...
चौतारा । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक...
पोखरा । कास्की प्रशासनले साँझ परेपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ५ बजेपछि कुनै पनि सवारी साधन नचलाउन आग्रह गरेको हो । लामा दूरीका सवारीलाई दिउँसो ४ बजे र छोटा दुरीका सवारीलाई साँझ...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन...
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भइरहेको छ । सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबारसम्म देशभर ८ स्थानका सडक पूर्ण रूपमा...
काठमाडौं। पहिरोका कारण अवरुद्ध वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । आइतबार बिहान लेदोसहितको पहिरो खसेर काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिन्थलीमा सडक अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर पहिरो पन्छाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...
काठमाडौं। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो । पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले...
स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत आर्थिक वर्ष २०८१/०८२ मा झण्डै डेढ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले उक्त आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई कारबाही गर्दा एक करोड ४१ लाख ५३ हजार ५ सय...