बुटवल । पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको पहिचान खुलेको छ । मित्याल–अरुण खोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको...
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा...
काठमाडौं। नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार) बन्द नहुने भएको छ । नेकपा एमालेको आग्रहमा दुई दिन सडक बन्द नगरिने नागढुङ्गा–मुग्लिन सडक योजनाले जानकारी दिएको हो । नेकपा (एमाले) को ११ औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै...
पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको...
पोखरा । पोखराको भाइरल सडक भनेर चिनिने पोखरा बागलुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डमा पैदल यात्रुका कारण सवारी दुर्घटना बढेपछि त्यसलाई न्युनिकरण गर्न कास्की प्रहरीले ‘स्टप, लुक एण्ड क्रस’ (एसएलसी) अभियान सञ्चालन गरेको छ । मंगलबार कास्कीका प्रमुख जिल्ला...
म्याग्दी । बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका...
कास्की । मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना...
पोखरा । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक खण्ड ६ दिनसम्मका लागि निश्चित समयका लागि बन्द भएको छ । पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुँदा आजदेखि ११ मसिंरसम्म दैनिक चार घण्टा बन्द हुने भएको हो । मुग्लिन–पोखरा सडक...
बुटवल । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा ज्यान गएको...