पोखरा । पृथ्वी राजमार्गमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति पोखराबाट काठमाडौं जाँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । बस गएराति...
काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका –३ स्थित सेतीबगरमा सेना बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले...
काठमाडौं । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका...
कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...
चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर सम्पन्न भएको...
काठमाडौं । लिलितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । ललितपुर प्रहरीका अनुसार शुक्रबार राति ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा ललितपुर, गोदावरी...
डोल्पा । डोल्पामा भएको जिप दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा...
लमजुङ । लमजुङमा जीप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । भुजुङबाट बेंसीसहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप अनियन्त्रित...
काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिए ।उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला...