काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला...
काठमाडौं। काठमाडौंबाट रामेछाप जाँदै गरेको बस तामाकोशी नदीमा खस्दाँ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ । विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर...
काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले ३ भदौ २०८२ मा जारी गरेको सूचना कार्यान्वयन नगर्न...
काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा ज्यान गएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । प्रहरीले ६ जनालाई...
काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एकरएक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको...
काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदुत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको ज्यान गुमेको हो...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले रूपा रिङ्गरोड सडकको आज बुधबार अनुगमन गरेको छ। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय ,भौतिक पूर्वाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ गते करिब ४७ करोड १८लाख ९१ हजार लागतमा सम्झौता...
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् ।निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको...
मुस्ताङ । भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक आज बिहानदेखि सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । मंगलबार राति भारी हिमपातका कारण मुक्तिनाथ जाने...