राजनीति


तनुहँमा गोविन्दराज जोशीले एमालेसंग चुनावी तालमेल गर्ने

दमौली । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीले शनिबार एमालेसँग चुनाबी तालमेल गर्ने सहमति गरेका हुन् । तनहुँ कांग्रेसलाई एक बनाएर अगाडि...

पोखरा–२८ तरुण दल अध्यक्षमा सन्तोष वास्तोला

पोखरा । नेपाल तरुण दल पोखरा महानगर–२८ मा सन्तोष वास्तोलाको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । वडा भेलाले वास्तोलाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा नरेस सुनार, धनश्याम तिवारी, अशोक तिमिल्सेना , सन्तोषजंग गौतम र पुष्पराज...

माधव नेपालको दाबी : ‘पोखरामा एसका ८ हजार पार्टी सदस्य छन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा महानगरपालिकामा आफ्ना ८ हजार पार्टी सदस्य रहेको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो शक्तिका आधारमा पोखरामा मेयर...

आचार्यले गरे कांग्रेसबाट जैमिनीको मेयरमा उम्मेद्वारी दिने घोषणा

बागलुङ । कांग्रेस नेता हरिप्रसाद आचार्य बागलुङको जैमिनी नगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन् । नेविसंघ, तरुण दलमा लागेका बागलुङ जैमिनी नगरपालिका १, कुस्मीसेराका आचार्य आउँदो ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयरमा उठ्ने घोषणा गरेका हुन् । ६०...

कांग्रेस पोखराले माग्यो मेयर/उपमेयरको उम्मेद्वार छान्न आवेदन (यी नेताहरुको चर्चा)

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयर उम्मेद्वारको लागि आफ्ना नेता कार्यकर्ताको आवेदन माग गरेको छ । आजबाट भोली (आइतबार) ४ बजेसम्मका लागि इच्छुक नेता कार्यकर्ताले मेयर र उपमेयर उम्मेद्वारका लागि आवेदन दिन सक्ने नेपाली कांग्रेस नगरसमितिका...

भरतपुरका कांग्रेस कार्यकर्ताको विद्रोह, सामूहिक राजीनामा घोषणा !

पोखरा । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ताले राजीनामाको घोषणा गरेका छन् । मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् । शनिबार भरतपुर-१७ बेलुवा...

ओली राजावादीसंग मिले : प्रचण्ड

नवलपरासी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको आरोप लगाएका छन् । माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...

अटेरी उम्मेद्वार उदासको कार्ययोजना सार्वजनिक

पोखरा । पोखरा ३ का अटेरी उम्मेद्वारले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै उदासले वडाका...

कास्कीमा एमाले : रुपामा उम्मेद्वार टुंगियो , माछापुच्छ्रेमा तीन जना सिफारिस, बाँकीमा भद्रगोल

पोखरा । नेकपा एमालेले कास्कीका पाँच वटा स्थानीय तह मध्ये एउटामा प्रमुख र उपप्रमुखको उम्मेद्वारको टुंगो लगाएको छ । रुपा गाउँपालिकामा हालकै गाउँपालिका प्रमुख नवराज ओझा र उप्रमुखमा लाल सुब्बा गुरुङलाई उम्मेद्वार उठाउने निर्णय गरेको हो । बाँकी चार वटा पालिकामा...