एजेन्सी । इक्वेडरको एक कारागारमा कैदीहरुबीच भयावह झडप भएको छ । झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको जनाइएको छ । त्यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपको क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले...
काठमाडौं । साइकल किन्दा अनियमितता गरेको आशंकामा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि छापा...
पोखरा । एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ । पोखराको जितमा रिचार्ड लेभिले उत्कृष्ट...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महागरपालिकामा सचेतक रहेका पोखरा महानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष रामराज लामिछानेले आफूले दिएको राजिनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस पोखरा महागर समिति सभापतिमा उम्मेद्वारी दिएका उनी सभापतिमा पराजय भएसंगै...
पोखरा । यु.केको लाहुँरे हुँ, यु.के लान्छु भन्दै ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । समाजिक सञ्जालमा आफुँ यु.केको लाहुरे भन्दै यु.के लानी भन्दै रकम ठग्ने भोजपुर साल्पासिलिछो गाउपालिका वडा ४ लिम्खियाका ३१ वर्षीय केदार राई पक्राउ परेको महानगरीय अपराध महाशाखा...
मनाङ । पर्यटकीय धार्मिक स्थल मुस्ताङमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रवेश दिएसँगै यता मनाङ पनि घुम्नको लागि खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । स्वास्थ्य मापदण्डलाई पुरा गरी पर्यटकलाई...
दमौली । चाडपर्व नजिकिएसँगै तनहुँमा बजार अनुगमन तीव्र र प्रभावकारी बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन प्रभावकारी बनाउने बताएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा उद्योग वाणिज्य संघका...
दमौली । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। छिर्कनेबाट...
काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...