काठमाडौं । चौतर्फी आलोचना पछि गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर बोकेर आउनु भनि गरेको निर्णय खारेज गरेको छ । मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, अध्यागमन कार्यालय...
म्याग्दी । बेनी – जोमसोम सडकस्थित काभ्रेभीरमा दैनिक ३ घण्टा सडक बन्द हुँने भएको छ । काभ्रेभीरमा पून : टाईमकार्ड लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जिप्रका मुस्ताङले सूचना प्रकाशित गरी काभ्रेभीरमा भोलि बुधबारबाट बिहान ११ बजेदेखि...
काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त रहेको ५६ प्रहरी नायब उपरीक्षकमा प्रहरी निरीक्षकलाई बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस गरिएको...
काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक...
पोखरा । गण्डकी प्रदेश सरकारले पदमुक्त गरेका संक्रामक तथा सरुवा रोग व्यवस्थापन तथा संचालक समितिका पदाधिकारी र सदस्यले हिजो साँझ अबेर रिट दायर गरेका छन् । अस्पताल व्यवस्थापन तथा संचालक समिति गठन आदेश २०७७ विपरित सरकारले खारेजी गरेको भन्दै समितिका पदाधिकारी...
पेखरा । पोखरा विश्वविद्यालयमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विश्वविद्यालयले रजतजयन्तीको अवसरमा सोमबार उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपति प्राडा प्रेम नारायण अर्यालले...
पोखरा । सरकारले आज र भोली भिटामिन ’ए’ र जुकाको औषधि खुवाउदै छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव कायम छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा हेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही...
पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको प्रथम...