वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताए । ट्रम्पका अनुसार...
काठमाडौं । भारतको महाराष्ट्रमा पर्ने भिवण्डीमा चारतले भवन भत्किँदा कम्तीमा सात जनाको ज्यान गएको छ ।अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भइरहेका बेला भिवण्डीमा भवन भत्किँदा उनीहरूको ज्यान गएको हो । स्थानीय विधायक महेश चौगुलेका अनुसार...
टोकियो । जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले आज ज्यान गुमाउनेको संख्या पुष्टि गरेका हुन् । भूकम्पका कारण...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको हवाई आक्रमण लगातार दोस्रो दिन पनि स्थगित गरेका छन् । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार कूटनीतिक वार्तालाई थप समय र अवसर दिन राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको अहिलेसम्मकै ठूलो सैन्य कारबाहीलाई हालका लागि रोकेका छन्। द न्युयोर्क टाइम्स र एक्सियोस को रिपोर्टअनुसार, शुक्रबार आफ्ना शीर्ष सल्लाहकारहरू र मन्त्रिपरिषद्का सदस्यहरूसँगको उच्चस्तरीय...
काठमाडौं । दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। यो प्रदर्शन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को आह्वानमा भएको हो। यस प्रदर्शनमा आइसाबाहेक अन्य विद्यार्थी सङ्गठनका विद्यार्थीहरू...
भारत । भारतको नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) को मार्चपास नजिकिएपछि संसद भवन अगाडि सुरक्षा बढाइएको छ।सोमबार जन्तर-मन्तरबाट सुरू भएको ‘चलो संसद’ मार्चपास संसद भवन नजिक पुगेपछि सुरक्षा बढाएको हो। प्रदर्शनकारीहरूले संसद भवन नजिकै पुगेर ब्यारिकेड...
काठमाडौं । इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको निधन भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ । सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उनको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको...
काठमाडौं। स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ...