अर्थ


आज डलरको भाउ कति पुग्यो, यस्तो छ अन्य देशको मुद्रादर(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले तय गरे अनुसार आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...

प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा किन्यो भारतबाट विजुली

नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन् । भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा...

कर्मचारी संघद्धारा महंगी भत्ता र अन्य सेवा सुविधा माग गदैँ मुख्यमन्त्री पोखरेलाई ज्ञापन पत्र

पोखरा । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई निशर्त...

पोखरामा संचालनमा आयो “गो गिन्र मोटर्स ”

पोखरा  । पेट्रोलीय पदार्थको प्रयोगले वातावरण दिन प्रतिदिन प्रदुषण हुदै गएको छ । पोखरामा पेट्रोलीय पदार्थको वैकल्पीक प्रयोगको लागी “गो गिन्र मोटर्स प्रा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ली ”संचालनमा आएको छ । “क्लाइमेट चेन्जको निम्ति अघि बढ्दै ” भन्ने नारा सहित...

जनकपुर–जयनगर रेल, यस्तो छ भाडादर

काठमाडौं । रेलवे अध्यादेश जारी भएसँगै नेपालमा रेल सञ्चालनको कानुनी बाटो खुल्ला भएको छ । दुईसाता भित्रै रेल सञ्चान गर्ने गरी तयारी समेत गरिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी...

सुन मूल्य प्रतितोला एकलाख माथि

काठमाडौं । सनेको मूल्य मंगलबार पनि बढेको छ ।सो मबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० रुपैयाँले वृद्धि भएर एक लाख ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मुल्य पनि तोलममा...

आज डलरको भाउ कति छ ? यस्तो छ विदेशी मुद्रादर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०९ पैसा तय गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...

विज्ञापन करको नाममा आतंक सिर्जना गरिएको भन्दै महानगरकै विरोधमा वडाध्यक्ष !

पोखरा । पोखरा महानगरपालिकाले विज्ञापन करको नाममा पसल या व्यवसायको परिचयका लागि राखिएका बोर्डहरुको कर लिन लगाएको ठेक्का प्रति महानगरपालिका कार्यपालिका सदस्यले नै विरोध गरेका छन् । महानगरपालिकासँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव कम्पनीले पोखरेली व्यावसायीहरूमाथि...

फोहोर सम्पत्ति हो, बेचेर पैसा कमाउन सकिन्छ (प्रकाश आचार्यसंगको कुराकानी)

पोखरा । पोखरा महानगरपालिकाको ल्यान्डफिल साईड व्यवस्थापन शाखाका अनुसार ल्याण्डफिल साइडमा दैनिक ११० टन फोहोर जाने गरेको छ । त्यसमध्ये ६४.७४ प्रतिशत कुहिने फोहोर, १४.५७ प्रशोधन गरेर पुन प्रयोगमा ल्याउन सकिने फोहोर र २०.६९ प्रतिशत फोहोर ल्यान्डफिल्डमा लैजानैपर्ने...