अर्थ


पोखरा उद्योग वाणिज्य संघ : प्रजापती समूहको आज महेन्द्रपुल वजारमा प्रचार

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतीको समूहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ् व्यवस्थापनका विषय उठाएको छ । पटक–पटक...

संबृद्धि सहकारीको अध्यक्षमा सुमन भट्टराई

लेखनाथ । संबृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा २७ कास्कीको अध्यक्षमा सुमन भट्टराई चयन भएका छन् । सहकारीको शनिवार सम्पन्न आठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...

निर्यात बढेकाले अब बिजुलीको व्यापारमा घाटा सहनुपर्दैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९ /८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । ऊर्जा मन्त्रालयमा आोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट...

साताको पहिलो दिन आज कति पुग्यो डलर ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ६७ पैसा बिक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको...

पुरानो टुडिखेलमा जारि तीज मेलामा आईतबारदेखि विविध प्रतियोगिता सुरु हुने 

पोखरा  । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा १ स्थित पुरानो टुडिखेलमासुरु तीज मेला २०७९ जारी छ । शुक्रबार देखि सुरु मेला १६ भदौसम्म संचालन हुनेछ । नेपाली कला संस्कृतीको संरक्षण गर्ने उदेश्य सहित इन्द्रेणी एकिकृत विकास केन्द्र,...

१० विलासी वस्तुमाथिको आयात प्रतिबन्ध नहट्ने

सरकारले आयात प्रतिबन्ध लगाउने निर्णयलाई निरन्तरता दिने भएको छ । विदेशी मुद्राको संचिति घट्दै गएको भन्दै सरकारले गत बैशाख १३ गते अत्यावश्यक नभएका १० बस्तुमा आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको...

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

पोखरा । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री...

साताको अन्तिम दिन आज डलर, युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ४१ पैसा बिक्रीदर १२८ रुपैयाँ रहेको छ । यस्तै आज बेलायती पाउण्ड...

पोखरा उद्योग वाणिज्य संघ : अध्यक्षका आकांक्षी पोखरेलको प्यानलमा को को छन् ?

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिववेशनको मिति नजिकिँदै गर्दा व्यावसायीबीच चुनावी सरगर्मी बढेको छ । संघको ३४ औं महाधिवेशन आगामी भदौ २४ र २५ गते हुँदैछ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ । पोखरा उद्योग...