ब्यानर न्युज


गण्डकीसहित यी प्रदेशमा भारी देखि धेरैभारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको छ । यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ...

प्रधानमन्त्री शाहको विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन् । विकसित देशहरुको शैलीप्रति उनले गम्भीर प्रश्न समेत उठाएका छन् । 'अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल...

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब माथि

काठमाडौं। सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४५ प्रतिशत...

भारी वर्षाको प्रक्षेपणपछि कास्कीमा उच्च सतर्कता : ग्रामीण भेगमा ४ बजेपछि गाडी सञ्चालनमा पूर्ण रोक

पोखरा । भारी वर्षाको प्रक्षेपणपछि कास्कीमा उच्च सतर्कता अपनाइएको छ । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले...

आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

पोखरा । बंगालको खाडीको गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) ले भारतको विशाखापट्टनम र गोपालपुरको बिच, कलिङपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो...

फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान सुरु भएको छ । निर्माण सम्पन्न भएको झण्डै ४ वर्षमा फ्लाईदुबईले पोखरा–दुबई–पोखरा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । बुधबार साँझ फ्लाई दुबईको बोइङ ७३७ जहाज पोखरा अबतरण गरेर पोखराबाट दुबईका...

भारी वर्षाको सम्भावनापछि प्रधानमन्त्री शाहको अनुरोध : भने, ‘मौसम विभागको सूचना र निर्देशन पालना गर्नुस’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भारी वर्षाको सम्भावनापछि सम्पूर्ण नागरिकहरुलाई सुरक्षित, सचेत र सावधानी अपनाउन अनुरोध गरेका छन् । मौसम विज्ञान विभागले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ,...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथिको सामान्य छलफल सकिएपछि बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

चार दिन बाढी पहिरोको जोखिम : रातिको समयमा यात्रा नगर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च...