राष्ट्रपति द्वारा दुई अध्यादेश जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुई वटा अध्यादेश जारी गरेका हुन् ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

  • ३० आश्विन २०८३, शुक्रबार १७:४९ प्रकाशित