ब्यानर न्युज


सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौै । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु भएको छ । विशेष अदालतमा पौडेलको बयान सुरु भएको हो । न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।

आज सुनचाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । आज शुक्रवार सुन र चाँदी दुवैको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३१०० रुपैयाँले घटेर...

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लाग्ने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने भएको छ। प्राधिकरणले नयाँ व्यवस्था कार्यान्वयनका लागि आफ्नो बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको...

प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने,...

आज साउने सङ्क्रान्ति पर्व मनाईँदै, लुतो फाल्ने प्रचलन

काठमाडौं । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन्...

गण्डकीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर साधरणतया बादल लागेको छ ।...

पोखरा बसपार्कका सुकुम्बासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनिक हुने

पोखरा । पोखरा बसपार्क भित्र बसोबास गर्ने सुकुमबासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली साउन २ गते सार्वजनि हुने भएको छ । महानगरपालिका प्रमुख (मेयर) धनराज आचार्यले बसपार्कका सुकुम्बासीको व्यवस्थापन र बसपार्क क्षेत्र खाली गर्ने प्रक्रियाको कार्यतालिका...

सरकारी कर्मचारीको बढेको तलब भोलिदेखि कार्यान्वयन हुने

काठमाडौं । सरकारी कर्मचारीको बढेको तलब भोलि साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ । सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढाउने घोषणा १ साउन शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो । आगामी आर्थिक वर्ष २०८३/८४...