ब्यानर न्युज


आज सुनको मुल्य तोलामा ४ हजार २०० रुपैयाँ बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो। मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले...

पहिरो हटेसंगै मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

पोखरा । पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ । यससंगै सवारी साधन दुईतर्फी नै चलेका चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवका अनुसार ६ः ४५ बजे गएको...

गण्डकीसहित यी तीन प्रदेशमा भारी देखि धेरैभारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार) बिहान देशभर साधरणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको...

आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो...

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच भेटवार्ता : मधेशको अवस्थाबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ...

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

काठमाडौं । प्रतिपक्षी दल नेकपा  एमालेले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको...

सुनसरीको कप्तानगञ्ज घटनाका अर्का घाइतेको पनि ज्यान गयो

काठमाडौं। सुनसरीको कप्तानगञ्ज घटनाका अर्का एक घाइतेको पनि ज्यान गएको छ । योसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को ज्यान...

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी ३० रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको...

पहिरोले सडक भासिदाँ अरनिको राजमार्ग पूर्ण अवरुद्ध

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, लिपिङमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान ९:३० बजे पहिरो खस्दा सडक पूर्ण...