काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ। छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको...
म्याग्दी । पहिरो हटाएसंंगै बेनी–जोमसोम–कोरला सडक सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेसंगै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सो सडक विहान करिव ५ः३० बजे ढुङ्गा र माटोसहितको पहिरो खसेर अबरुद्ध भउको थियो । सडक खुलेसंगै बेनीदेखि...
पोखरा । हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ...
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएकोे छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेर अगाडि पत्रकार भेटघाट मार्फत परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै...
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । नीति तथा कार्यक्रम हेर्नका लागि क्लिक गर्नुहोस्
काठमाडौं । चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने...
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन...
काठमाडौं । विपक्षी दलहरूले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । सोमबारबारदेखि सुरु भएको प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा नै विपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विरोध जनाएका हुन् । उनीहरूले सरकारले ल्याएको अध्यादेश...