पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क रुपमा सञ्चालन भएको सटल बस सेवा बन्द नभई सःशुल्क भएको पाइएको छ । पोखरा महानगरपालिकाले गत असार मसान्तसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएकोमा १ साउन देखि पोखरा यातायात प्रालिले पोखरा महानगरकै सहमतिमा...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी चार्टर विमान अवतरण गरेको छ । बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका रहेको...
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको मंगलबार फेसबुकमार्फत जानकारी गराएका हुन् । शाहले...
काठमाडौं । काठमाडौंमा गुडिरहेको एक प्राइभेट कारमा अचानक आगलागी हुँदा चालकको ज्यान गएको छ ।राजधानीको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप...
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने भएको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित २ आयुक्तहरूको सुनुवाइ साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तको सुनुवाइ साउन...
नामची । भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा भीषण वर्षासँगै गएको पहिरोले टिस्टा जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। दुर्घटनामा परेका अन्य १९ जना मानिसहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको छ। प्रहरी उपरीक्षक...
काठमाडौं । अविरल वर्षासंगै बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका हुन् । कोशी...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुसंग छलफल गर्दै प्रधानमन्त्री शाहले...