ब्यानर न्युज


प्रास्तावित यातायात ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र

पोखरा । नेपाल यातायात मजदुर संगठन गण्डकीले प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली र कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह...

प्रदेश सरकार हेरफेरबारे विश्वप्रकाश भन्छन्,‘हाम्रो बटमलाइन– कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने हो’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटम लाइन प्रतिपक्ष विहीन नभएको प्रस्ट्याएका छन् । ‘प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा हामी प्रतिपक्षी विहीन परिकल्पना नगरी टुङ्गोमा पुग्न चाहन्छौ’,...

 आज नेप्से परिसुचक एक महिनाकै उच्च

काठमाडौं । सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको बजार यो साताको सुरुवातको दिन सोमबार ४१.७० अंक (१.५५ प्रतिशत) बढेको छ । लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ । आजको वृद्धिसँगै नेप्से परिसूचक...

सार्वजनिक बिदा पुनरावलोकन गर्न सरकारले कार्यदल गठन गर्ने

काठमाडौं । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको...

बागमती सरकारबाट तत्काल राजीनामा नदिने एमालेको निष्कर्ष

हेटौँडा । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी बागमती प्रदेशका...

सरकारले ६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक माग्यो निवेदन

काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको...

आज कति छ सुनचाँदीको भाउ

काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ तथा चाँदी ८० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँ...

आज साउनको पहिलो सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । आज यस वर्षको साउनको पहिलो सोमबार । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, पोखराको केदारेश्वर, विन्दवासीनी लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३स्०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका...

आज यी ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि विभिन्न जिल्लाका ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ । आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली...