ब्यानर न्युज


गण्डकीका मन्त्री थापाको १०० दिन : सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण...

अपडेट : जाजरकोट पहिरोमा पुरिएका दम्पतीको शव निकालियो

सुर्खेत । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेमकुमारी चलाउने दम्पतीको शव निकालिएको छ । प्रहरीका अनुसार गएराति पहिरोले उनीहरूको घर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ वर्षीय प्रेम कुमारी...

पोखराका २ इन्जिनियर भ्रष्टाचार मुद्धामा दोषी ठहर

पोखरा । पोखराका दुई इन्जिनियर भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजायको फैसला भएको छ । उनीहरूको सेटिङ मिलाइदिने...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

पोखरा । आज भाद्र शुक्ल पञ्चमी, नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी शुक्रबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र...

समाजवादको भाष्यलाई सबैभन्दा बढी ओलीजीले नै बिगारिदिनुभयो : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको आरोप लगाएका छन् । शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो आरोप...

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री...

पोखरा र जापानको होकुतो सहरबीच भगिनी सम्बन्ध कायम

  पोखरा । पोखरा महानगरपालिका र जापानको होकुतो सहर बीच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर प्रमुख एइजी उएमुराले...