ब्यानर न्युज


जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी

  पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा आगलागी भएको छ । आगलागीमा परेर मुस्ताङका प्रमुख जिल्ला अधिकारीका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङका इनिस्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।घाइते तिवारीको...

गाजामा जारी युद्धविराम गर्न इजरायल र हमास सहमत

बीबीसी । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ । इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौताको बारेमा जानकार एक स्रोतले बीबीसीलाई दिएको हो । हमासका एक अधिकारीले...

गण्डकीसहित यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

पोखरा । पेट्रोल, डिजेल र मट्टिेलको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरातिदेखि लागु हुने गरी निगमले भाउ बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य लिटरमा तीन रुपैयाँ भाउ बढेको छ । भाउ बढेसंगै पोखरा,...

धरौटी बुझाएर रिहा भए रास्वपा सभापति लामिछाने

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । सहकारी ठगी लगायतका मुद्दामा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा...

स्वर्णलक्ष्मी सहकारी ठगी : रविको थुनछेक बहस सकियो, आदेश आजै आउने

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा थुनछेक बहस सकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज रविका पक्षबाट ५ जना कानुन व्यवसायीले आफ्नो जिकिर राखे। उनीहरूले रविको प्रत्यक्ष...

विपक्षी दलहरूले भोलि साझा धारणा सार्वजनिक गर्ने

काठमाडौँ । विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा माओवादीका उपमहासचिव...

कांग्रेस सभापति देउवाले भोलि पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएको सभापति देउवाको सचिवालयले जनाएको...

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै : अध्यादेशबारे जानकारी दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हालै जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्नका लागि पत्रकार सम्मेलन गर्ने भएका हुन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका...