ब्यानर न्युज


नेकपा एसमा कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । २६ मङ्सिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजन गरेको हो। कार्यविभाजन अनुसार सम्मानित नेता झलनाथ खनालले स्कुल विभागको जिम्मा पाएका छन् भने सङ्गठन विभागको...

आज पोखरामा सानो गोलभेडाँ भन्दा ठुलो गोलभेँडा सस्तो (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मुल्य तोकेको छ । तोकिएको मुल्य अनुसार आज पोखरामा सानो गोलभेँडा भन्दा ठुलो गोलभेँडाको मुल्य सस्तो रहेको छ । सानो गोलभेडाँ ६४ रुपैयाँ देखि ८७ रुपैयाँ के.जी र ठुलो गोलभेडाँ ६०...

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस : विश्वभर अनुमानित एक करोड मानिस आप्रवासी

काठमाडौँ । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस...

एनपीएलको पुरस्कार राशी घोषणा : विजेताले १ करोड १० लाख पुरस्कार पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने क्यानले बताएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा...

सत्ता कानुनले चल्छ, भीडले होइन : गृहमन्त्री लेखक

बुटवल । गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताए । गृहमन्त्री लेखकले पछिललो समय साइबर क्राइम बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि...

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका रविलाई म्याद थपका लागि आज अदालत लगिएको...

पीएल सिंहको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र...

अर्थ समितिको बैठक भोलि(मंगलबार)

काठमाडौँ । सोमाबार स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ । मंगरलबार बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले जानकारी दिइएको छ । सोमबारको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि...

आज पुस १ : तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले...