ब्यानर न्युज


आज सुनचाँदी दुवैको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन हजार ६०० र चाँदी ५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन  तीन लाख एक हजार ६०० मा कारोबार भएको...

कांग्रेस इतर पक्षको राष्ट्रिय सम्मेलन आज सकिदैं

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ । कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा...

जाजरकोटमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो, दुई जना बेपत्ता

जाजरकोट । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ । हिजो साँझ ५ः३० बजे आएको उक्त...

सरकार प्रतिशोधको राजनीतिमा उत्रियो : अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई आइतबार विहान सम्बोधन गर्दै...

आज यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका...

मुस्ताङमा आठ वटा मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ । सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद रूपमा...

कांग्रेसको संस्थापन इतर समूहको भेलामा विभिन्न प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको अयोजनामा काठमाडौंमा जारी तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरू पेस भएका छन् । भेलामा रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन् । ४३ बुँदे संशोधन प्रस्तावमा एक व्यक्ति...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको ज्यान गुम्यो

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परेर २० जनाको ज्यान गुमेको छ । शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पमा परी कम्तीमा २० जनाको ज्यान गुमेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको...

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । देशभर मनसुन वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी...