ब्यानर न्युज


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। सरकारका नियमित तथा समसामयिक विषयहरूमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।

आज सुनको भाउ बढ्यो, चाँदीको कति छ ?

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा आज...

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा...

आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज (शुक्रबार) महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि बिहीबार भारत पुगेका अर्थमन्त्री वाग्लेले त्यही दिन साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग...

यी तीन प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शुक्रबार) बिहान कोशी प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ । आज दिउँसो...

देउवालाई गगनको विशेष अनुरोध : भने, ‘सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन, उद्घाटन गर्न आउनुस्’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा...

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज...

संविधान दिवस भव्यतासाथ मनाउन पार्टी कमिटीलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ । महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक...

संसदीय विशेष समिति गठनका लागि भएको छलफल निष्कर्षविहीन

काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निष्कर्षविहीन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको दलका नेताहरूको छलफलमा...