पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । सोमबार बिहान कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया र कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ । बाँकी तराईमा...
काठमाडौं । सरकारले पोखराको फिसटेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले एक सूचना जारी गर्दै उक्त ब्रान्डको आइसक्रिममा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् ।प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष...
बुटवल । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति...
काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आज बिहान १०स् १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएको...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित...
काठमान्डों । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले मिलेर प्रदेश सरकार बनाउन भनी आएका प्रस्ताव अस्वीकार गरिएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई १ सय ९६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको छ । अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३...
काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक सोमबारलाई सरको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो । आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा....