ब्यानर न्युज


कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा। आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर...

प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले...

संसद विघटनले मुलुक थप संकटमा धकेलियो, पुनस्थापना हुनैपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद विघटनले मुलुक थप संकटमा धकेलिएको आरोप लगाएका छन् । बताएका छन् । असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने घिमिरेको भनाइ छ । शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैं

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो । बैठक ललितपुरको धोबीघाटमा...

साताको अन्तिम दिन आज कति छ सुनको मुल्य ?

काठमाडौं। साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

विगतका सरकारसंग निराश यातायात व्यवसायी कार्की सरकारसंग आशावादी !

पोखरा । यातायात व्यवसायीहरु सुशीला कार्की नेतृत्वको वर्तमान सरकारसंग आशावादी देखिएका छन् । यातायात क्षेत्रको सिन्डिकेट (व्यवसायीले भन्ने गरेको आलोपालो प्राणाली) तोडेको घोषणा गरेसंगै विगतका सरकारहरुसंग कहिले संघर्ष त कहिले सम्झौता गर्दै अगाडि बढेका यातायात...

रविको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले प्रमाण मिसिल झिकाउने आदेश दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको...

गृहमन्त्री अर्याल भन्छन्, ‘चुनाव लड्दिनँ’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै राजनीतिक पार्टी नखोल्ने र चुनाव पनि नलड्ने प्रस्ट्याएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका...