बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्याङ्कअनुसार बागलुङको...
तनहुँ। तनहुँको छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । भने दुई जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा भएको टिप्पर दुर्घटनामा परेर तनहुँको व्यास नगरपालिका –४ निवासी ३६ वर्षीय चालक चुनु श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको...
काठमाडौं। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा,...
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छिन् । आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष र कुँवरबिच...
चितवन । नेकपाका नेता वर्षमान पुनले थिति बसाउने नाममा चालिने कदमहरू सधैँ विधिसम्मत र संविधानको परिधिभित्र अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० लाई सुझाव दिएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको...
चितवन । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आमूल परिवर्तनका लागि पुराना विकृति र विसंगतिहरूको अन्त्य गर्दै नयाँ दिशामा अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभकामना दिएका छन् । चितवनमा आइतबार आयोजित रास्वपाको...
काठमाडौं । नेपालस्थित साउदी अरेबियाको दूतावासले नेपाली श्रमिकका लागि लागु गरिएको सिप प्रमाणीकरण (स्किल सर्टिफिकेसन) कार्यक्रम (एसभीपी) नरोकिने प्रष्ट पारेको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी जाने श्रमिकहरूको सिप प्रमाणीकरण अनिवार्य गरिएको र...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै...
काठमाडौं। आइतबारदेखि पहिलो अधिवेशन सुरु भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन गरेको जनाएको छ । मधेस प्रदेश र १३ जिल्लामा भने अधिवेशन नभएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । महाधिवेशनको उद्घाटन सत्र...