प्रमुख समाचार


रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् । विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।विदेशबाट १६३ प्रतिनिधि रहेका...

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार साह पनि केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीमा कुनै...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज (बुबधबार) अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलर, युरो र पाउन्डसहित केही मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रिया आजै सुरु हुने

चितवन। चितवनमा जारी रास्वपा महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ । हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी रहेको केन्द्रीय...

शृङ्गारको सामान आयातमा वृद्धि, करिब १२ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालमा शृङ्गार सामान आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष ११ महिना (साउनदेखि जेठ) सम्म नेपालमा सौन्दर्य प्रसाधन (कस्मेटिक) समान आयात गत वर्षको तुलनामा उल्लेख्य बढेको हो । भन्सार विभागको तथ्यांक अनुसार लिप मेकअपदेखि कपालमा प्रयोग हुने विभिन्न...

पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न काठमाडौंका सुकुमवासीलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पाँच दिनभित्र सरकारले दिने भनेको २५ हजार रुपैयाँ...

पोखरामा भारतीय पर्यटकको चहलपहल : होटल भरिभराउ

पोखरा । गर्मी छल्न भारतीय पर्यटक पर्यटकीय राजधानी पोखरा आएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको...

कक्षा १२ को नतिजामा त्रुटि छैन, लापरबाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै हो : शिक्षा मन्त्रालय

काठमाडौं। शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मङ्गलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नतिजामा त्रुटि र लापरबाही भएको भन्ने आरोप...

मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौं। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ।शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार आयोजित एक संसदीय समिति बैठकमा उक्त जानकारी गराएका हुन्। सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला...