प्रमुख समाचार


नागढुङ्गा सुरुङमार्ग आजबाट चार पाङ्ग्रे साना सवारीका लागि खुला

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको...

कोशी प्रदेशमा कांग्रेसले विपक्षमा मत दिने, राप्रपा तटस्थ बस्ने

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक...

स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा

स्याङ्जा । स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । स्याङ्जा चापाकोट नगरपालिका ८ दामाचौरस्थ्ति बनकट्टा घाटबाट लु ३ त ५२५३ नम्बरको ट्याक्टर र भिरकोट नगरपालिका...

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

  काठमाडौं । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् ।यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा...

अस्ट्रेलियन डलरको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर

पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलरसहित केही विदेशीको विनिमयदर भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

रवि लामिछानेको चीन भ्रमण स्थगित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो ।तर सेप्टेम्बर...

सप्तरीमा तीन वर्षीया बालिका घरपछाडी मृत भेटिइन्

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि...

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह  मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक...