सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका(३, कप्तानगञ्जमा...
पोखरा । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा श्रावण १८ देखि भाद्र १९ गते श्रीकृष्ण...
काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय...
काठमाडौं । निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्डको तुईन खोला पुल, नाम्सि खोलाको...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आह्वान भएको छ । संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो ३:३० बजे बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र अन्य...
पोखरा । आज सोमबार अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ भने घटेको छ । युरो, पाउन्ड लगायत केही मुद्राको भाउ आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...
बेइजिङ । चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा गएको साता परेको अविरल वर्षापछि आएको आकस्मिक बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । यसअघि जुलाई २६ मा डिङ्सी सहरअन्तर्गत रहेको वेइयुआन काउन्टीमा परेको भीषण वर्षापछि...
स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा सामाजिक सद्भाव र्याली गरिएको छ । देशको मेधश क्षेत्रमा धार्मिक सद्भाव बिथोलिएपछि स्याङ्जामा राष्ट्रिय एकताको सन्देश दिन र्याली आयोजना गरिएको हो । आइतबार बिहान पुतलीबजार नगरपालिका( १ स्थित रेडियोचोकबाट र्याली निकालिएको...
काठमाडौं । दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ सुरु गरिएको छ। कल्किजम रिसर्च सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल...