प्रमुख समाचार


लघुवित्त तथा वित्तीय शोषणविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । ‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी...

पोखरामा शिक्षकका लागि निःशुल्क एआई तालिम

पोखरा । पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको छ । साउन...

संसदीय समितिमा पनि ई–हाजिरी सुरु

काठमाडौं । संसदीय विषयगत ससितिमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति, संयुक्त समिति संसदीय सुनुवाइ समितिले यस्तो अभ्यास गरिरहेका छन् । संघीय संसद् सचिवालयका उपसचिव एवं सूचना अधिकारी साबित्रा...

रुपन्देहीका ११ दलद्वारा सद्‌भाव कायम राख्न अपिल

बुटवल । रुपन्देहीमा क्रियाशील ११ राजनीतिक दलले समाजमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समन्वयमा बसेको ११ दलको संयुक्त बैठकले सुनसरी र सिराहा लगायत देशका पूर्वी जिल्लाहरूमा भएका घटना...

कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो । बैठक ललितपुरको सानेपास्थित केन्द्रीय...

अर्थ सम्बन्धी विधेयकमा १५ संशोधन प्रस्ताव

काठमाडौं । प्रतिनिधि सभामा दर्ता भएको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ मा ६ सांसदले १५ संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम प्राप्त दर्ता संशोधन सभामुख डोलप्रसाद अर्यालले...

जेनजी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन । गत वर्षको जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नं। ११ थाकलटार बस्ने ४५ वर्षीय आईतसिंह लामा...

सिरहाको गोलबजार क्षेत्रमा खुकुलो बनाइयो कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ । आइतबार जिप्रकाले एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिएको हो । जारी सूचनाअनुसार स्थानीय...

एमालेद्वारा निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधनमा शोक व्यक्त

काठमाडौं । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले...