काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ...
पोखरा । आज (शनिबार) अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो,...
काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ७ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको हो । भदौ ७ गते...
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शुक्रबार १०.६७ अङ्कको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बजार २६१८.७२ विन्दुमा झरेर बन्द भएको हो । कारोबार विवरण आज बजारमा ३४४ कम्पनीका कुल १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन्। यसबाट...
पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बास बस्ने कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।रिसोर्ट जान बाटोमै सुरक्षा चेकजाँच गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटिएको छ । रिसोर्टभन्दा ३ सय...
काठमाडौं । पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकारमा ५ हजार ५ सय ५७ वटा गुनासा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराइएको...
जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्। ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ...
काठमाडौं। संसदीय सुनुवाइ समितिमा नेपाली सेना र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उजुरीलाई आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो। बैठकपछि...