मुद्दा हारेपछि वकिलले गरे सर्वोच्चको छतबाट हामफाल्ने प्रयास

केन्द्रभाग मिडिया

काठमाडौं ।

ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक वकिलले सर्वोच्च अदालत परिसरमा आत्महत्या प्रयास गरेका छन्।मुद्दा हारेपछि उनले सुसाइड नोट लेखेर सर्वोच्च अदालतबाट हामफाल्ने प्रयास गरेको बताइएको छ।

सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार ती व्यक्ति सकुशल रहेका छन्। हाम फाल्न खोज्ने वकिलको नाम खुलाइएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ।

  • ९ भाद्र २०८३, मंगलवार १५:०५ प्रकाशित