काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ। बागमती सभ्यता एकीकृत विकास...
काठमाडौं । कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते...
काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय...
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन्। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र...
पोखरा । आज (मंगलबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ...
पोखरा । गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा आगजनी र लुटपाटमा परेको पोखरास्थित भाटभटेनी सुपर स्टोर पुनःनिर्माण भएर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार धार्मिक विधिपुर्वक पुजाआजा गरे पछि सो स्टोर विधिवत् रुपमा संचालनमा ल्याइएको हो । भाटभटेनीका...
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित...
पोखरा । स्याङ्जामा अवैध रुपमा नदिजन्य पदार्थ ढुंगागिट्टी, रोडा, बालुवा मिक्स उत्खनन् गरि ओसारपसार गर्ने ६ वटा ट्याक्टरर एउटा जेसीबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा बिरुवा गाउँपालिका वडा नम्बर ६ लामाखेतस्थित चिन्नेबास सडकबाट अवैध रुपमा नदिजन्य...