काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । समितिका कार्यक्षेत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ । भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा...
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आजको बैठकमा सरकारले मन्त्रालयको संख्या कटौतीसहित नयाँ मन्त्रालयको खाका पेश गर्ने बताइएको छ । सरकारले ४ वटा मन्त्रालय खारेज गर्दैछ । युवा तथा खेलकुद, शहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला...
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ स्थिर छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ बढेको छ । युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको...
पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६...
पोखरा । आज (शनिबार) अेरिकी डलर, कुवेती दिनारसहितका केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज...
काठमाडौं । अखिल नेपाल सुकुमबासी सङ्घले आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ । सङ्घले प्रधानमन्त्री बालेन शाहलाई पदबाट हटाउनेसम्मका माग राख्दै आन्दोलनको घोषणा गरेको संघका अध्यक्ष अमर परियारले जानकारी दिए। संघले चार चरणमा आन्दोलन गर्ने भएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।बुद्धका अहिंसामैत्री,...