काभ्रेपलाञ्चोक । बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध...
पोखरा । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज घटेको छ । आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि भाउ पनि घटेको छ । तर, अस्ट्रेलियन डलर र युरोको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ। बुधबार बजार बन्द हुँदा नेप्से सूचक १.६४ अङ्कले घटेर २७११.२२ विन्दुमा कायम भएको छ । आज दिनभरिको कारोबारमा ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार सेयर खरिदबिक्री भए । यसबाट कुल ३ अर्ब १९...
काठमाडौं । सरकारले चालु आरोहण सिजनमा सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथा आरोहणमा कुल ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन् । उनीहरू मार्फत १ अर्ब १ करोड २८ लाख...
काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त...
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताको विवादबारे छलफल सुरु भएको छ । विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका थिए । अहिले ओली निवास गुण्डुमा छलफल जारी छ ।ओलीको बोलाहटमा संसदीय...
काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका हुन् । सचिवालयका अनुसार सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलका...