काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । दिउसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सभापति गगनकुमार थापा...
पोखरा । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको ज्यान गएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले...
पोखरा । कास्कीको रुपा गाउँपालिका ‘सामुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ । १८ दिनसम्म चलेको तालिमको मंगलबार एक कार्यक्रमका बीच रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले समापन गरेका हुन् । तालिम समापनको अवसरमा बोल्दै अध्यक्ष ओझाले तालिम प्राप्त...
पोखरा । अमेरिकी डलरको भाउ आज (बुधबार) पनि बढेको छ । अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...
पोखरा । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उत्तम पौडेलले पोखराका यातायात व्यवसायीसंग व्यवसायीका समस्याका बारेमा छलफल गरेका छन् । पोखरा यातायात प्रालिको कार्यालय पुगेर उनले व्यवसायीका समस्या र समाधानका उपाएका विषयमा छलफल गरेका हुन् । बैज्ञानिक...
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो। विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी)ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले जोखिम भएका स्थानमा सवारी...