काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज(बुधबार) पनि एक संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको ज्यान गएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु भएको छ । महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले पोखरा केन्द्र सरकारले औपचारिक रुपमा घोषणा गरेपनि...
सोलुखुम्बु । सगरमाथाको खुम्बुमा हिमपहिरो जाँदा तीन जना आरोहीको ज्यान गएको छ । आरोहणका क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर ३ जना शेर्पाको ज्यान गएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप...
काठमाडौँ । नेपाली कांग्रेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी कांग्रेसले आफुहरुलाई झुक्याएको आरोप लगाएका छन् । जोशीले प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसले आफूलाई झुक्याउने काम गरेको बताएका हुन् । उनले कांग्रेससँग पहिलो चरणको वार्ता समाप्त भएको...
सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीय नागरिकको ज्यान गएको छ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराती कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला...
पोखरा । नेपालमा तीन महिनापछि फेरि कोरोनाबाट एक संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक संक्रमितले ज्यान गुमाएका थिए...
काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको समग्र अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको उनको भनाइ थियो ।नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई...