काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको...
पोखरा । चैत्र ५ गते हुन नसकेको स्ववियु चुनाव पृथ्वीनारायण क्याम्पसमा अब हुने भएको छ। आउँदो वैशाख ३ गते स्ववियु निर्वाचन हुने भएको छ ।अदालतको आदेशपछि चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन वैशाख ३ गते हुन लागेको निर्वाचन अधिकृत प्रा.डा. विकास केसीले जानकारी...
काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलको बैठक सुरु भएको छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...
काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकैदिन ५ वटा पुलको उद्याटन गरेका छन् । अधिकारीले मादी गाउँपालिकामा पर्ने विभिन्न स्थानमा ४ वटा पुलको उद्याटन गरे भने, पोखरा महनगर–३२ मा अर्को पुलको उद्याटन गरेका हुन् । मादी गाउँपालिकाको इदी खोला,...
काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो...
काठमाडौं। नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका...
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री जस्तो बन्न नसकेको भन्दै संसदमा टिप्पणी गरेका छन् ।जनता निराश भएर आत्तिएका बेलामा प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्ने भन्दै आज शुक्रबार प्रतिनिधि सभाको...