प्रमुख समाचार


नेकपा (एस) : सचिवालय सदस्य, प्रदेश इन्चार्ज र प्रचार विभाग प्रमुख तोकियो

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)ले पार्टीका संरचनाहरुमा विभिन्न पदाधिकारी तोकेको छ । नेकपा (एस)को स्थायी समिति बैठकले केन्द्रीय सचिवालय, प्रदेश इन्चार्ज, उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज तोकेको हो । नेकपा एसको...

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दाको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौँ । निर्वाचन आयोग र प्रतिनिधि सभाका सभामुखविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गराएका ती दुवै मुद्दाको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको छ । यसअघि...

मनसुन फेरि सक्रिय : गण्डकीमा तीन दिन भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज...

नेकपा एसको पक्षमा खुलीन वागमती प्रदेशसभा सदस्य मीना ज्ञवाली

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवाली नेकपा एकीकृत समाजवादी पार्टीतिर खुलेकी छन्। उनले शुक्रबार जिल्ला निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। उनी समानुपातिक सांसद हुन्। यससँगै एमालेका...

लुम्बिनीमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुनेछन् । तीमध्ये पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर...

वामदेव गौतमका शर्त : संघीयता परिमार्जन

काठमाडौं । तत्कालिन नेकपा विभाजन गर्ने फागुन २१ गतेको सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता अभियान चलाइरहेका वामदेव गौतम यतिबेला कता खुल्ने दोधारमा देखिएका छन् । एमाले उपाध्यक्ष गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृतिका कारण पार्टीमा नहरने...

देउवा–प्रचण्ड खटपट, गठबन्धनमा संकट

काठमाडौं । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी...

सिटौला समूहमा फुट, गगन थापा र प्रदीप पौडेलले साथा छोडे

काठमाडौं। नेपाली काँग्रेसको वडा अधिवेशन सुरु हुँदा कतिपय गुटहरु कमजोर हुन थालेका छन् । कतिपय गुट भने बलियो बन्दै गएका छन् । काँग्रेसको १३औं महाधिवेशनमा निर्णायक शक्ति बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह फुटेको छ । उक्त समूहबाट महामन्त्रीको...

कांग्रेसको वडा अधिवेशन आज, जिल्ला र केन्द्रका आकांक्षी दबाबमा

पोखरा । नेपाली कांग्रेसले वडा इकाइ अधिवेशन आज गर्दैछ । अधिकांस वडाहरुमा आज हुने वडा इकाई अधिवेशनमा केन्द«मा देखिएको गुट अनुसारनै वडा तहमा समिकरण वनेका छन । जिल्लासम्मको नेतृत्व र महाधिवेशनमा सहभागी हुन पाउने महासमिति सदस्य चयन गर्नका लागि वडा अधिवेशनको...