पोखरा । गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् । महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने...
काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो...
विमल तिवारी, पोखरा । अवैध संरचना भत्काउन अग्रसर देखिएको पोखरा महानगरपालिका आफै अबैध संरचनामा बसेर सेवा प्रवाह गरेको पाइएको छ । महानगरको न्युरोडमा रहेको प्रमुख प्रसाशकीय भवनको अहिलेसम्म अभिलेखिकरण भएको छैन । यतिमात्रै नभएर महानगरले पार्कीङ हटाएर एकद्धारा...
काठमाडौं । सिट बाँडफाँटमा सहमति नजुट्दो सत्ता गठबन्धनमा सकस परिरहेको छ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज(बिहीबार) दिउँसो बस्दैछ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका...
काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ ।प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आयागले आजदेखि अस्थायी...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र...
काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि...
काठमाडौं । नागरिकता विधेयक प्रमाणित नगरेपछि चर्को विरोध भैरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् । बुधवार वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई...