काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...
काठमाडौं । देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी...
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका हुन् । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री खड्काको...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुँगो लगाएको छ । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर...
पोखरा हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई ९ असोजमा बनेको 'गुलाब' नामक शक्तिशाली चक्रवातको असर नेपालमा सामान्य पर्ने देखिएको छ । उक्त चक्रपात हाल पश्चिम दिशा तर्फ...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अब छिट्टै पूर्णता पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसंगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मंगलबार वा बुधबारसम्ममा मन्त्रिमण्डलले...
काठमाडौं । पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । विधेक निष्क्रिय नहुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । यस पहिले सत्ता गठबन्धनमा अध्यादेश...